Thursday, April 19, 2012

तिम्रो यादमा ...

त्यो उकाली ओरालीमा बलियो तिम्रो साथ गुद्गुदाउने शब्द ती मनै छुने बात अब सताउछ मनलाई दिलाउछ तिम्रो याद ... दर्पनले गिज्याउछ देख्छु केवल तिमीलाई भनि खस्खसाउछ घाँटी लट्पटाउछ बोली गर्छु शृंगार आउछ केवल तिम्रो याद ... लेख्न बस्छु गीत खोज्छु लय खोज्छु संगीत बहाना माग्छु मनलाई गुन्गुनाउन पुग्छु त्येही प्रीत जस्ले दिलाउछ तिम्रो याद ...

No comments:

Post a Comment